(देवेन्द्र सुर्केली/मलेसिया)
अचानक पानी दर्कियो र,
उनको बढिरहेको पाइला पछाडि फर्कियो ।
म त दौडिउ भन्दै थिए
कि, बर्षातलाई छिचोलेर पारी पुगु
के गरी उनी मेरो बाटोहुँदै आइन
र फुत्त उचालिएको मेरो पाइलालाई थच्काइन्
नभिज्नु मैले त खुट्टा उचाल्दै भिजि सकेको थियें
नादेखुने व्यहोरा त पछाडि फर्केर देखाई सकेको थिए
को थिइन् र उनी, पछाडि फर्किए
किन आज यो बर्षात सँग तर्सिए ?
मनसँग मौन एकालाप गर्छु
की सोच्लिन् कुनै अभिनय
'यदि एकार्कामा परस्पर बुझ्नसक्ने भाषा भए, भनिदिन्थे\
साच्चिकै मलाई नाटक आउँदैनजे गरे, मैले दिलबाटै गरे ।

Comments