Skip to main content

Posts

Showing posts from February 29, 2008

एकालाप

(देवेन्द्र सुर्केली/मलेसिया) अचानक पानी दर्कियो र, उनको बढिरहेको पाइला पछाडि फर्कियो । म त दौडिउ भन्दै थिए कि, बर्षातलाई छिचोलेर पारी पुगु के गरी उनी मेरो बाटोहुँदै आइन र फुत्त उचालिएको मेरो पाइलालाई थच्काइन् नभिज्नु मैले त खुट्टा उचाल्दै भिजि सकेको थियें नादेखुने व्यहोरा त पछाडि फर्केर देखाई सकेको थिए को थिइन् र उनी, पछाडि फर्किए किन आज यो बर्षात सँग तर्सिए ? मनसँग मौन एकालाप गर्छु की सोच्लिन् कुनै अभिनय 'यदि एकार्कामा परस्पर बुझ्नसक्ने भाषा भए, भनिदिन्थे\ साच्चिकै मलाई नाटक आउँदैनजे गरे, मैले दिलबाटै गरे ।