Skip to main content

Posts

Showing posts from December 29, 2008

धन्यवाद

डी आर निश्चल जी धेरै धेरै धन्यवाद छ है www.sahityasagar.blogspot.कॉम माँ प्रकाशित

ग़ज़ल

देबेन्द्र सुर्केली आफैमा उभिएर जिउनुछ अर्वौ अर्व कान्छी जाबो मेरो सिन्दुर लाएर किन गर्व कान्छी । म त भाग्य होइन तिम्रो न भविष्य तौलने मान्छेमाथि विश्वास राख्दै किन बर्ब कान्छी । हुनसक्छ म पनि तिमीजस्तै पागल बनुला नै तर यत्रो सामू फैलाउने किन पर्व कान्छी । सिन्दुर लायौ माइती छाड्यौ मलाई पायौ माया हाम्रो सदा रहोस् किन लर्ब कान्छी । लर्ब - लर्बराउने अर्थमा बर्ब - बर्बराउने अर्थमा । desunone@yahoo.com