काठमाडौं, पुस १२ - गृह मन्त्रालयले विभिन्न आदिवासी जनजाति तथा धार्मिक समुदायको विशेष पर्वहरूमा राष्ट्रिय बिदा घोषणा गरेको छ । मन्त्रालयको उच्च स्रोतका अनुसार पहाडी तथा हिमाली आदिवासी जनजातिहरूको ल्होछार, मधेसीको छड, मुस्लिमहरूको इद-बकरिद, इर्साईको क्रिसमस, थारूको माघी र किरा“तको उभौली उद्यौलीमा राष्ट्रिय बिदा बिहीबार निर्ण्र्ााभएको हो ।
त्यसैगरी राजवंशी र ताजुपरियाले मनाउने पर्व पावनीमा मोरङ, सुनसरी र झापा गरी तीन जिल्लामा बिदा दिने भएको छ । यसअघि सम्बिन्धत समुदायलाई मात्र ती पर्वहरूमा बिदा दिइ“दै आएको थियो ।
त्यसैगरी राजवंशी र ताजुपरियाले मनाउने पर्व पावनीमा मोरङ, सुनसरी र झापा गरी तीन जिल्लामा बिदा दिने भएको छ । यसअघि सम्बिन्धत समुदायलाई मात्र ती पर्वहरूमा बिदा दिइ“दै आएको थियो ।
Comments